पिरोलाहा

Romanized: pirolaahaa, pirolaaha, pirolahaa, pirolaah

पिरोलिरहने; पिराहा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
पिरोलिरहने; पिराहा।
२.
जन्मेका समयको ग्रहगतिअनुसार पिर्ने ग्रह भएको; पिर्ने स्वभावको; पिराहा।

सम्बन्धित शब्दहरू