आरोपक

Romanized: aaropaka, aaropak, aropak, aropaka

आरोप लाउने; फत्तुर लाउने; दोष वा बात लगाउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
आरोप लाउने; फत्तुर लाउने; दोष वा बात लगाउने।
२.
बोटबिरुवा आदि रोप्ने।

सम्बन्धित शब्दहरू