आरोग्य
Romanized: aarogya, aarogy, arogy, arogya
रोग नभएको वा नलागेको अवस्था; स्वस्थता; तन्दुरुस्ती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
रोग नभएको वा नलागेको अवस्था; स्वस्थता; तन्दुरुस्ती।
२.
रोग नलाग्ने क्रिया वा भाव।