आरोग्यशास्त्र
Romanized: aarogyashaastra, aarogyashaastr, aarogyashastra, arogyashaastra
रोग निको पार्न प्रयोग गरिने विद्या। सुस्वास्थ्यसम्बन्धी शास्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
रोग निको पार्न प्रयोग गरिने विद्या। सुस्वास्थ्यसम्बन्धी शास्त्र।