आरोग्यशाला
Romanized: aarogyashaalaa, aarogyashaala, aarogyashalaa, arogyashaalaa
चिकित्सालय; अस्पताल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
चिकित्सालय; अस्पताल।
२.
बिरामीलाई उपचार गर्न राखिने घर; स्वस्थ वातावरणको घर।