आरोहक
Romanized: aarohaka, aarohak, arohak, arohaka
घोडा आदि चढ्ने; पर्खाल आदि उक्लने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
घोडा आदि चढ्ने; पर्खाल आदि उक्लने।
२.
(नाम)
रथ हाँक्ने व्यक्ति; सारथि; घोडा आदि चढ्ने व्यक्ति; घोडचढी।