आरोहण
Romanized: aarohana, aarohan, arohan, arohana
चढ्ने वा उक्लने काम वा प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
चढ्ने वा उक्लने काम वा प्रक्रिया।
२.
मास्तिर चढ्ने साधन; सिँढी; भऱ्याङ।
३.
बिउ, पालुवा आदि टुसाउने वा पलाउने काम।
४.
नाचगानका निम्ति बनाइएको अग्लो ठाउँ; मञ्च।