आरोही

Romanized: aarohi, aarohee, arohee, arohii

पहाड, रुख आदिमा चढ्ने वा उक्लने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
पहाड, रुख आदिमा चढ्ने वा उक्लने।
२.
घोडचढी; सवारीमा चढ्ने (मानिस, सवार इ.)।
३.
(नाम) गाउँदा वा बजाउँदा 'स' देखि 'नि' सम्म क्रमशः बढाउँदै लैजाने स्वरसाधनको प्रक्रिया।

सम्बन्धित शब्दहरू