आरोहावरोह
Romanized: aarohaavaroha, aarohaavaroh, aarohavaroha, arohaavaroha
चढ्ने र उत्रने काम; उक्लने र ओर्लने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
चढ्ने र उत्रने काम; उक्लने र ओर्लने काम।
२.
सङ्गीतमा स्वर चढाउने र उतार्ने क्रिया वा अवस्था।