अवरोह

Romanized: avaroh, awaroha, awaroh, abaroha

तल झर्ने वा ओर्लने क्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
तल झर्ने वा ओर्लने क्रिया।
२.
सङ्गीतमा स्वरहरूलाई क्रमैले निषाददेखि षड्जतिर फर्काउने काम।
३.
बोल्दा वा पढ्दा हुने स्वरको ओर्लाइ।

सम्बन्धित शब्दहरू