अधिरोह

Romanized: adhiroh, adhiroha

उक्लाइ; चढाइ; सवारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
उक्लाइ; चढाइ; सवारी।
२.
बहाली।

सम्बन्धित शब्दहरू