अधिराज
Romanized: adhiraaja, adhiraaj, adhiraj, adhiraja
अधिराज्यका शीर्षस्थ राजा; सम्राट्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अधिराज्यका शीर्षस्थ राजा; सम्राट्।
२.
कुनै अधिराज्यका राजारजौटाहरूभन्दा माथिका वा सर्वोच्च राजकीय व्यक्तित्व।
३.
महाराजभन्दा पनि उच्च राजकीय पदवी; महाराजाधिराज।