अधिराजकुमार
Romanized: adhiraajakumaara, adhiraajakumaar, adhiraajakumara, adhirajakumaara
राजतन्त्रकालीन नेपालका राजाका भाइहरू र युवराजबाहेकका अन्य छोराहरूलाई जनाउने शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
राजतन्त्रकालीन नेपालका राजाका भाइहरू र युवराजबाहेकका अन्य छोराहरूलाई जनाउने शब्द।