अधिराजकुमारी
Romanized: adhiraajakumaari, adhiraajakumari, adhirajakumaari, adhiraajakumaaree
राजाका छोरी, बुहारी तथा भाइबुहारीहरूलाई जनाउने शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
राजाका छोरी, बुहारी तथा भाइबुहारीहरूलाई जनाउने शब्द।