अधिरचना
Romanized: adhirachanaa, adhirachana, adhirachan, adhiracan
सबै संरचनालाई निर्दिष्ट गर्ने उपरि संरचना; सर्वोपरि ढाँचा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
सबै संरचनालाई निर्दिष्ट गर्ने उपरि संरचना; सर्वोपरि ढाँचा।