संरचना

Romanized: samrachanaa, sanrachanaa, samrachana, sanrachana

ज्ञान-विज्ञानसम्बन्धी कुनै पनि वस्तु, तत्त्व आदिका, बनाइएको ढाँचा वा किसिम; बनावट; बनोट (जस्तो- शब्दसंरचना,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
ज्ञान-विज्ञानसम्बन्धी कुनै पनि वस्तु, तत्त्व आदिका, बनाइएको ढाँचा वा किसिम; बनावट; बनोट (जस्तो- शब्दसंरचना, भावसंरचना, वस्तुसंरचना आदि)।

सम्बन्धित शब्दहरू