संरचनावादी
Romanized: samrachanaavaadi, sanrachanaavaadi, samrachanaavadi, samrachanavaadi
संरचना वा बनोटलाई महत्त्व दिने सिद्धान्त; त्यसको समर्थक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
संरचना वा बनोटलाई महत्त्व दिने सिद्धान्त; त्यसको समर्थक।