संरचनात्मक

Romanized: samrachanaatmaka, sanrachanaatmaka, samrachanaatmak, samrachanatmaka

संरचनामा आधारित; संरचनासम्बन्धी; संरचनाको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संरचना+आत्मक]

1
संरचनामा आधारित; संरचनासम्बन्धी; संरचनाको।

सम्बन्धित शब्दहरू