रचनात्मक
Romanized: rachanaatmaka, rachanaatmak, rachanatmaka, rachanatmak
कुनै प्रकारको रचना वा निर्माणमा मौलिकता थपिएको; सृजनात्मक; निर्माणात्मक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
कुनै प्रकारको रचना वा निर्माणमा मौलिकता थपिएको; सृजनात्मक; निर्माणात्मक।
२.
कुनै देश वा समाजको उन्नतिमा सहायक हुने; सृजनामूलक।