सूचनात्मक
Romanized: suchanaatmaka, suchanaatmak, suchanatmaka, suchanatmak
सामान्य जानकारी वा सूचना दिने खालको; सूचनामा आधारित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [सूचना+आत्मक]
1
सामान्य जानकारी वा सूचना दिने खालको; सूचनामा आधारित।