संज्ञानात्मक

Romanized: samjnyaanaatmaka, sanjnyaanaatmaka, samjnyaanaatmak, samjnyaanatmaka

ज्ञान, धारणा तथा समझमा आधारित; संज्ञानसम्बन्धी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संज्ञान+आत्मक]

1
ज्ञान, धारणा तथा समझमा आधारित; संज्ञानसम्बन्धी।

सम्बन्धित शब्दहरू