संज्ञान

Romanized: samjnyaana, sanjnyaana, samjnyaan, samjnyana

कुनै कुरा बुझ्ने वा जान्ने मानसिक प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत सम्+ज्ञान]

१.
कुनै कुरा बुझ्ने वा जान्ने मानसिक प्रक्रिया।
२.
ज्ञान; समझ।

सम्बन्धित शब्दहरू