संज्ञाहीन

Romanized: samjnyaahina, sanjnyaahina, samjnyaahin, samjnyahina

संज्ञा वा चेतना नभएको; चेतनारहित; अचेत; बेहोस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
संज्ञा वा चेतना नभएको; चेतनारहित; अचेत; बेहोस।

सम्बन्धित शब्दहरू