दिशाहीन
Romanized: dishaahina, dishaahin, dishahina, disaahina
दिशाको बोध नभएको; लक्ष्य हराएको; अलमलिएको; दिशा स्पष्ट नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [दिशा+हीन]
१.
दिशाको बोध नभएको; लक्ष्य हराएको; अलमलिएको; दिशा स्पष्ट नभएको।
२.
पथभ्रष्ट; भौँतारिएको; बेता लागेको।