दिशा

Romanized: dishaa, disha, disaa, dish

क्षितिवृत्तका चार मुख्य कल्पित विभाग; पूर्व; पश्चिम, उत्तर, दक्षिणमध्ये प्रत्येक वा कुनै एक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
क्षितिवृत्तका चार मुख्य कल्पित विभाग; पूर्व; पश्चिम, उत्तर, दक्षिणमध्ये प्रत्येक वा कुनै एक।
२.
दश दिशा।
३.
(नामयोगी) तिर; तर्फ।

सम्बन्धित शब्दहरू