दिशासूचक
Romanized: dishaasuchaka, dishaasuchak, dishasuchaka, disaasuchaka
दिशासम्बन्धी सूचना वा सङ्केत दिने (यन्त्र)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
दिशासम्बन्धी सूचना वा सङ्केत दिने (यन्त्र)।