सूचक
Romanized: suchaka, suchak, shuchaka, soochaka
सूचना वा जनाउ दिने; खबर गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
सूचना वा जनाउ दिने; खबर गर्ने।
२.
गोप्य कुरा भन्ने वा भेद खोल्ने।
३.
(नाम)
गुप्तचर विभागको प्रहरी; गुप्ती पुलिस।
४.
नाटकको सूत्रधार।
५.
सूचीकार।