सूचकपत्ती

Romanized: suchakapatti, shuchakapatti, soochakapatti, suchakapattee

शैक्षणिक प्रयोजनका लागि अक्षर वा वर्ण, शब्द तथा शब्दावली लेखिएका उपयुक्त आकारका बाक्ला कागजका टुक्रा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
शैक्षणिक प्रयोजनका लागि अक्षर वा वर्ण, शब्द तथा शब्दावली लेखिएका उपयुक्त आकारका बाक्ला कागजका टुक्रा।

सम्बन्धित शब्दहरू