सूचीपत्र
Romanized: suchipatra, suchipatr, shuchipatra, soochipatra
कुनै वस्तुहरूको नामावली, मूल्य, प्राप्यता आदिको विवरण उल्लेख भएको पुस्तिका; तालिका; सूची। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
कुनै वस्तुहरूको नामावली, मूल्य, प्राप्यता आदिको विवरण उल्लेख भएको पुस्तिका; तालिका; सूची।
२.
कुनै विषयवस्तुको सूची भएको पत्र।