दाबीपत्र
Romanized: daabipatra, daabipatr, dabipatr, daabeepatra
आफ्नो हकदाबी सिद्ध गर्न पेस गरिने सबुद प्रमाणको लिखत; दाबी लेखिएको कागज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
आफ्नो हकदाबी सिद्ध गर्न पेस गरिने सबुद प्रमाणको लिखत; दाबी लेखिएको कागज।