दानपत्र
Romanized: daanapatra, daanapatr, danapatr, danapatra
कसैलाई कुनै चल-अचल सम्पत्ति दान गरी दाताले दिएको प्रमाणस्वरूप लेखेर दिने कागत; यस्तै बेहोरा लेखिएको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कसैलाई कुनै चल-अचल सम्पत्ति दान गरी दाताले दिएको प्रमाणस्वरूप लेखेर दिने कागत; यस्तै बेहोरा लेखिएको शिलापत्र, ताम्रपत्र, कनकपत्र आदि; दानदातव्यको अभिलेख।