धनपत्र

Romanized: dhanapatr, dhanapatra

रुपैयाँपैसाको हिसाबकिताब राखिने पुस्तिका; बहीखाता; अव्ययपुस्तिका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
रुपैयाँपैसाको हिसाबकिताब राखिने पुस्तिका; बहीखाता; अव्ययपुस्तिका।

सम्बन्धित शब्दहरू