ज्ञानपत्र

Romanized: jnyaanapatra, jnyaanapatr, jnyanapatra, jnyanapatr

कुनै सङ्घसंस्था, अड्डा आदिमा भएका कामकुराको यथार्थ जानकारी दिलाउन पठाइने पत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कुनै सङ्घसंस्था, अड्डा आदिमा भएका कामकुराको यथार्थ जानकारी दिलाउन पठाइने पत्र।

सम्बन्धित शब्दहरू