ज्ञानमुद्रा

Romanized: jnyaanamudraa, jnyaanamudra, jnyanamudraa, jnyaanamudr

तन्त्रशास्त्रका अनुसार दाहिने हातको चोर औंला र बुढी औंलाको टुप्पो जोडी देखाइने मुद्रा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
तन्त्रशास्त्रका अनुसार दाहिने हातको चोर औंला र बुढी औंलाको टुप्पो जोडी देखाइने मुद्रा।

सम्बन्धित शब्दहरू