ज्यानमुद्दा

Romanized: jyaanamuddaa, jyaanamudda, jyanamuddaa, jyaanamudd

ज्यान मारे वा मार्न उद्योग गरेबापत लागेको मुद्दा; ज्यानसम्बन्धी मुद्दा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
ज्यान मारे वा मार्न उद्योग गरेबापत लागेको मुद्दा; ज्यानसम्बन्धी मुद्दा।

सम्बन्धित शब्दहरू