ज्यानमारा
Romanized: jyaanamaaraa, jyaanamaara, jyaanamaraa, jyanamaaraa
अर्काको ज्यान मार्ने; अर्काको प्राण लिने; हत्यारा; घातक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
अर्काको ज्यान मार्ने; अर्काको प्राण लिने; हत्यारा; घातक।
२.
खाँदा ज्यानै लेलाजस्तो ज्यादै पिरो (खोर्सानी); राँगे; अबरे।