जातमारा
Romanized: jaatamaaraa, jaatamaara, jaatamaraa, jatamaaraa
जात मार्ने; बलैले अरूको जात लिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [जात+मारा]
१.
जात मार्ने; बलैले अरूको जात लिने।
२.
कुनै स्त्रीलाई जबरजस्ती करणी गरेर जात लिइदिने।