आदमारा

Romanized: aadamaaraa, aadamaara, aadamaraa, adamaaraa

लेक र बेसीका बिचको बस्ती बस्ने भाग; कछाडको बस्ती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
लेक र बेसीका बिचको बस्ती बस्ने भाग; कछाडको बस्ती।

सम्बन्धित शब्दहरू