आदम

Romanized: aadama, aadam, adam, adama

इसाई, मुसलमान र यहुदीहरूका अनुसार मानवजाति उत्पन्न गर्ने आदिपुरुष; हिन्दूहरूका मनुको समकक्ष सृष्टिका… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी]

१.
इसाई, मुसलमान र यहुदीहरूका अनुसार मानवजाति उत्पन्न गर्ने आदिपुरुष; हिन्दूहरूका मनुको समकक्ष सृष्टिका आदिमनुष्य वा व्यक्ति।
२.
आदमका सन्तान वा मनुष्य।

सम्बन्धित शब्दहरू