आदर्शवाद

Romanized: aadarshavaada, aadarshavaad, aadarshavada, adarshavaada

मानिसले सधैं आदर्श वा असल कुरालाई लक्ष्य गरेर त्यसको सिद्धि वा प्राप्तिका निम्ति काम गरेमा संसार अवश्य नै… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
मानिसले सधैं आदर्श वा असल कुरालाई लक्ष्य गरेर त्यसको सिद्धि वा प्राप्तिका निम्ति काम गरेमा संसार अवश्य नै सुन्दर र सुखद हुनेछ भन्ने सिद्धान्त; त्यस्तो गुणसम्पन्न रूपमा विभूषित साहित्यिक रचना गर्ने प्रवृत्ति।

सम्बन्धित शब्दहरू