तदर्थवाद
Romanized: tadarthavaada, tadarthavaad, tadarthawaada, tadarthavad
कुनै कार्य वा गतिविधिलाई विनातयारी सम्पन्न गर्ने दृष्टिकोण; कामचलाउ स्थिति; अस्थायी अवस्था; टालटुले प्रवृति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कुनै कार्य वा गतिविधिलाई विनातयारी सम्पन्न गर्ने दृष्टिकोण; कामचलाउ स्थिति; अस्थायी अवस्था; टालटुले प्रवृति।