तदर्थ

Romanized: tadarth, tadartha

त्यसनिम्ति; त्यसका लागि; त्यसकारण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रि. विशेषण [संस्कृत]

१.
त्यसनिम्ति; त्यसका लागि; त्यसकारण।
२.
(विशेषण) कुनै विशेष कामका निम्तिको पटके।

सम्बन्धित शब्दहरू