अनर्थ

Romanized: anarth, anartha

असामान्य घटना; अनुचित वा अशुभ घटना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
असामान्य घटना; अनुचित वा अशुभ घटना।
२.
गडबडी।
३.
अत्याचार; अतिचार; अन्याय।
४.
(विशेषण) अनुचित ।
५.
नचाहिँदो।
६.
निरर्थक; अनर्थक; अर्थहीन।

सम्बन्धित शब्दहरू