अनर्थक
Romanized: anarthak, anarthaka
वाहियात। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
वाहियात।
२.
अनुचित।
३.
अनर्थ वा खराब काम गर्ने।
४.
अर्थरहित; निरर्थक।
५.
व्यर्थको; बेकारको।