अनर्थकर
Romanized: anarthakar, anarthakara
अनर्थ वा उत्पात गर्ने; अनर्थ; अनर्थक; अनर्थकारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
अनर्थ वा उत्पात गर्ने; अनर्थ; अनर्थक; अनर्थकारी।