अनर्थदर्शी
Romanized: anarthadarshi, anarthadarshee, anarthadarsee, anarthadarsii
व्यर्थको कुरामा चासो राख्ने; अहित दर्साउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
व्यर्थको कुरामा चासो राख्ने; अहित दर्साउने।