अपारदर्शी
Romanized: apaaradarshi, aparadarshi, apaaradarsi, apaaradarshee
पारदर्शी नभएको; पूर्ण रूपले प्रकाश छिर्न नसक्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
पारदर्शी नभएको; पूर्ण रूपले प्रकाश छिर्न नसक्ने।