अदूरदर्शी
Romanized: aduradarshi, adooradarshi, aduradarshee, adooradarsi
टाढा नहेर्ने वा नदेख्ने; नजिकको कुरा मात्र देख्ने वा हेर्ने; अल्पदर्शी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
टाढा नहेर्ने वा नदेख्ने; नजिकको कुरा मात्र देख्ने वा हेर्ने; अल्पदर्शी।
२.
पछिको सोचविचार नगर्ने; भविष्यको कुरा नसोच्ने; तत्कालको फाइदा मात्र विचार गर्ने।
३.
पृष्ठभूमि वा परिणामबारे ध्यान नदिने।
४.
सोचसमझ नभएको; स्थूलबुद्धि।