दूरदर्शन

Romanized: duradarshana, duradarshan, duradarsan, dooradarshana

टाढासम्म दृष्टि पुऱ्याउने वा त्यहाँका दृश्यहरू अवलोकन गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
टाढासम्म दृष्टि पुऱ्याउने वा त्यहाँका दृश्यहरू अवलोकन गर्ने काम।
२.
पछिसम्मका कुराको सोचाइ वा सम्झाइ।
३.
बिजुलीको यन्त्रद्वारा टाढाको वस्तु, दृश्य, कार्यक्रम आदिलाई प्रदर्शित गर्ने काम।
४.
त्यस्तो कार्यक्रमको प्रदर्शन गर्ने यन्त्र; बोल्ने, गाउने व्यक्तिहरूको स्वर सुन्नुका साथसाथै उनीहरूको अनुहार तथा हाउभाउ पनि देखिने रेडियोका ढाँचाको एक वैज्ञानिक उपकरण; टेलिभिजन ।

सम्बन्धित शब्दहरू