तत्त्वदर्शन
Romanized: tattvadarshana, tattvadarshan, tattwadarshana, tattwadarshan
ब्रह्मतत्त्वको ज्ञान; मोक्षप्राप्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
ब्रह्मतत्त्वको ज्ञान; मोक्षप्राप्ति।
२.
वास्तविक कुराको ज्ञान; यथार्थबोध।